काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार सुपर मादी हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कम्पनीले कात्तिक ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij