Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

गाडी शौकिनहरूका लागि ‘डीपाल एसओ एन्ड एल’ ल्याइयो

गाडी शौकिनहरूका लागि ‘डीपाल एसओ एन्ड एल’ ल्याइयो

  • काठमाडौँ । गाडी शौकिनहरूका लागि ‘डीपाल एसओ एन्ड एल’लाई बजारमा ल्याइएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी एमएडब्लुका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमडी विकेक सिकारियाको उपस्थितिमा ‘डीपाल एसओ एन्ड एल’ लाई बिक्रीका लागि खुला गरिएको हो । 

    images

    deepal1.jpeg

    पहिले कहिल्यै नभएको जस्तो ड्राइभिङ अनुभव  दिलाउन ‘डीपाल एसओ एन्ड एल’ ल्याइएको कम्पनीले दाबी गरेको छ । गाडी शौकिनलाई टाढा लैजान र छिटो यात्रा गर्न मद्दत गर्न गरी निर्माण गरिएको यो गाडीले   प्रभावशाली दायरा र अतुलनीय गतिको साथै ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन दाबी पनि गरिएको छ । विद्युतीय  गतिशीलतामा एक महत्वपूर्ण अनुभव दिने विश्वास गरिएको छ ।
    अध्यक्ष अग्रवाल र एमडी सिकारियाले द पुल साइड सोल्टीमा आयोजित कार्यक्रममा उपभोक्ता गाडी शौकिनहरूबाट यसबारे जानकारीको अपेक्षा आओस भनी चाहेको बताए ।यो गाडीले फरक खालको अनुभव दिलाउने उनीहरूले विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij