Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

कामना सेवा विकास बैंकको ३३ हजार ८५२ कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने

कामना सेवा विकास बैंकको ३३ हजार ८५२ कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने

  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३३ हजार ८५२ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ ।

    कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij