Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्दै

चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्दै

  • काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।

    कम्पनीको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०\८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij