Logo

Mar 14 2025 | २०८१, चैत १गते

Mar 14 2025 | २०८१, चैत १गते

images

राष्ट्रिय व्यापार संघको २०औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय व्यापार संघको २०औँ वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौँ । राष्ट्रिय व्यापार संघको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिमलाल खरेलको अध्यक्षतामा राष्ट्रिय व्यापार संघको साधारण सम्पन्न भएको हो ।

    rastriya vyapar sangh1.jpeg

    कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभाका सहभागीहरूले व्यापार व्यवसाय चलाउन गाह्रो भएको बताएका थिए ।

    rastriya vyapar sagn2.jpeg

    सहभागीहरूले धारणा सार्वजनिक गर्दै चोरी पैठारीमा नियन्त्रण गर्न जोड दिएका थिए । यसैगरी उनीहरूले व्यापार व्यवसायका बाधाहरू हटाउनु पर्ने माग गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij