Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार : नेप्से परिसूचकमा १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा,९ अर्ब १२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा,९ अर्ब १२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा आएको छ । आज ९ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ५ वटा समूहको सूचक सकारात्मक देखिएको छ । 

    images

    यस दिन ३ सय १८ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३९ करोड ५३ लाखभन्दा बढीसहित कारोबार रकममा सप्तकोशी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानम क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij