Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

महुली लघुवित्तको ४ लाख ७५ हजार कित्ता एफपीओ नेप्सेमा सूचीकृत

महुली लघुवित्तको ४ लाख ७५ हजार कित्ता एफपीओ नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको एफपीओ मंगलबारबाट किनबेच गर्न मिल्नेछ । 

    संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । एफपीओको बाँडफाँड गत पुस १९ गते गरिएको थियो । लघुवित्तको एफपीओ ४७ हजार ५५४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij