Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

बुधबार र बिहीबार सार्वजनिक विदा ,  बैंक तथा वित्तीय संस्था बन्द हुने

बुधबार र बिहीबार सार्वजनिक विदा ,  बैंक तथा वित्तीय संस्था बन्द हुने

  • काठमाडौं । बुधबार र बिहीबार सेयर बजार बन्द हुने भएको छ । बुधबार माघ १६ गते शहिद दिवस र बिहीबार माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।  सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij