Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

शेयर बजारमा उछाल

शेयर बजारमा उछाल

  • काठमाडौँ । शेयर बजारमा उछाल आएको छ । मंगलबार यता पहिलो पटक खुलेको शेयर बजारमा आज उछाल आएको हो । आज  पहिलो दिन आइतबार ५२ अंक भन्दा बढीले बढेको मार्केट यो समाचार तयार पार्दासम्म केही घटेको छ।

    नेप्से परिसूचक २७००को सीमा पार गरेको छ । यो समाचार तयार पार्दा आज साढे  ७ अर्ब बढी कारोबार भएको छ । नेप्से अनुसार ७ अर्ब ५३ करोड २५ लाख ५६ हजार ३ सय ४६ रुपैया बढीको कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij