Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

  • काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेकोछ ।सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ ।

    images

    कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय गरेको  हो ।यो लाभांश बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ  रहेको थियो  । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij