Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा ५.५० गुणा बढी आवेदन

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा ५.५० गुणा बढी आवेदन

  • काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ २३ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार ८२५ जनाले १२ लाख ३८ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.५० गुणा बढी आवेदन हो । 

    images

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij