Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नेपाली कांग्रेसका एक नेता मानव बेचबिखन तथा ओसारपसारको कसुरमा  पक्राउ

नेपाली कांग्रेसका एक नेता मानव बेचबिखन तथा ओसारपसारको कसुरमा  पक्राउ

  • काठमाडौं । नेपाली कांग्रेसका एक नेता मानव बेचबिखन तथा ओसारपसारको कसुरमा  पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल छन् । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको  बताए ।

    images

    जिसीले बताए अनुसार  उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ । त्यसपछि  नियन्त्रणमा लिएर अनुसन्धान अघि  बढाइएको छ ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij