
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५ हजार ४०७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र खरीद आवेदन पेश गर्न सक्नेछन् ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij