Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा ६.५४ अंकले बढेर २६८३.८६  बिन्दुमा,७ अर्ब २४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ६.५४ अंकले बढेर २६८३.८६  बिन्दुमा,७ अर्ब २४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ६.५४ अंकले बढेर २६८३.८६  बिन्दुमा आएको छ ।आज  ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक सकारात्मक बनेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी भएको छ । 


    यस दिन २ सय ९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड ८१ लाखसहित कारोबार रकममा सीइडीबी होल्डिङस अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij