Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकले गरेका १५ निर्णयहरू(सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकले गरेका १५ निर्णयहरू(सूचीसहित)

  • काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् । बैठकले बिमा नियमावली, २०८१ स्वीकृत लगायत १३ निर्णय गरेको छ ।  

    सरकारले झण्डै २ बर्षदेखि रोकिरहेको बिमा नियामावली २०८१ स्वीकृत गरेको हो ।

    news_ar04toxlu3r.jpgnews_im4kz3kr5k0.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij