Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरहरूमध्ये तेस्रो स्थानमा

काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरहरूमध्ये तेस्रो स्थानमा

  • काठमाडौं । काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको छ । आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १८३ पुगेको छ । आज सबैभन्दा धेरै पाकिस्तानको कराँची सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । कराँचीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२४ पुगेको छ । दोस्रो नम्बरमा चीनको वुहान सहर छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८१ पुगेको छ ।विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।

    news_mavf3pjhrml.png
    undefined

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij