Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

पियोर इनर्जीले आईपीओ निष्कासन गर्न , धितोपत्र बोर्डबाट पायो स्वीकृति

पियोर इनर्जीले आईपीओ निष्कासन गर्न , धितोपत्र बोर्डबाट पायो स्वीकृति

  • काठमाडौं ।  पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ ।

    कम्पनीले १६ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट शुक्रवार  स्वीकृति पाएको हो ।

    विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ । 

    यससँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij