Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा २.७० अंकले घटेर  २८१८.४३ बिन्दुमा, १० अर्ब १० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २.७० अंकले घटेर  २८१८.४३ बिन्दुमा, १० अर्ब १० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा  २.७० अंकले घटेर  २८१८.४३ बिन्दुमा आएको छ । आज १० अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ४ वटा समूहको सूचक बढेका छन् । 

    यस दिन ३ सय ८ कम्पनीको २ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९६करोड ७० लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । आज दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सगरमाथा जलविद्युत कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij