Logo

Apr 09 2025 | २०८१, चैत २७गते

Apr 09 2025 | २०८१, चैत २७गते

images

क्रेष्ट माइक्रो लाइफको आइपीओमा पहिलो दिनमै माग भन्दा ३.१८ गुणा बढी आवेदन

क्रेष्ट माइक्रो लाइफको आइपीओमा पहिलो दिनमै माग भन्दा ३.१८ गुणा बढी आवेदन

  •  

    काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । पहिलो दिन अर्थात् आज बिहीबार  साँझसम्ममा ६ लाख ६५ हजार ४८८ जना सर्वसाधारण आवेदकहरुले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ३.१८ गुणा बढी हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij