
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ विन्दुले बढेको छ । यससँगै सूचक २८१९.८८ अंकमा आएको छ । १ करोड ४९ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७६ कम्पनीको १६ हजार ५ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय २९ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढ्दा ३४ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij