Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ६.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij