Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९फागुन २८ गते० बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij