Logo

Apr 23 2025 | २०८२, वैशाख ११गते

Apr 23 2025 | २०८२, वैशाख ११गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.५१ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.५१ अंकले घट्यो

  •  

    काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले घटेको छ । यससँगै सूचक २७३५.९७ अंकमा आएको छ । ९६ लाख ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १८ हजार ३ सय ३२ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ९० वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij