Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.१८ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक २.१८ अंकले घट्यो

  •  


    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१८ विन्दुले घटेको छ । यससँगै सूचक २६७९.९६ अंकमा आएको छ । ३७ लाख  २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ५ हजार ७ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij