Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

व्यापार घाटा १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार

व्यापार घाटा १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार

  • काठमाडौँ ।  चालु आवको पहिलो ८ महिनामा १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार व्यापार घाटा भएको छ । गत आवमा सोही अवधिमा व्यापार घाटा  ११ खर्ब ३० अर्ब ८४ करोड  १ लाख ४४ हजार रहेको थियो ।

    यो अवधिमा  चालु वर्ष ८ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ। आयात पोहोर ८ महिनाको तुलनामा ११.२० प्रतिशतले वृद्धि भएको हो।

    निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ। विभागका अनुसार निर्यात ५७ प्रतिशतले बढेको छ। पोहोर ८ महिनामा १ खर्ब ६१ करवडको वस्तु निर्यात गरिएकामा यसपालि सोही अवधिमा निर्यातबाट १ अर्ब ५८ अर्ब १७ करोड रुपैयाँ भित्रिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij