Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

राजश्व अनुसन्धान विभागद्धारा मदिराजन्य मालवस्तुहरुको कारोबारमा राजश्व छलि गर्ने होमप्रसाद चालिसेबिरुद्ध साढे ५ करोडको मुद्दा दर्ता

राजश्व अनुसन्धान विभागद्धारा मदिराजन्य मालवस्तुहरुको कारोबारमा राजश्व छलि गर्ने होमप्रसाद चालिसेबिरुद्ध साढे ५ करोडको मुद्दा दर्ता

  • काठमाडौं । राजश्व अनुसन्धान विभागले मदिराजन्य मालवस्तुहरुको कारोबारमा राजश्व चुहावट गरेको अभियोमा  मुद्दा दर्ता गरेको छ । विभागले मदिराजन्य मालवस्तुहरुको कारोबारमा राजश्व चुहावट गरेका होमप्रसाद चालिसे बिरुद्ध ५ करोड ५१ लख १८ हजार ४ सय ९२ रुपियाँ बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । राजश्व अनुसन्धान विभागले सिन्धुपाल्चोध इन्द्रावती घर भई काठमाडौं कागेश्वरी मनोहरा स्थित संस्कार ट्रेडर्सका प्रोप्राइटर चालिसेबिरुद्ध आइतवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मदिराजन्य मालवस्तुहरुको कारोबारमा राजश्व चुहावट गर्ने होमप्रसाद चालिसे बिरुद्ध ५ करोड ५१ लख १८ हजार ४ सय ९२ रुपियाँ बिगो कायम गरी अभियोग पत्र दायर गरिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij