Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

हिमालयन लाइफको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९चैत १२ गते० बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij