
काठमाडौं । शनिबार बिहान ७ बजेसम्म जारी कर्फ्यु आदेश काठमाडौँका तिनकुने, कोटेश्वर, शंखमूल र बानेश्वर क्षेत्रहरूमा स्थगित गरियो। शुक्रबारको राजावादी प्रदर्शनका क्रममा नागरिकका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी र अशान्ति फैलिँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij