Logo

Apr 07 2025 | २०८१, चैत २५गते

Apr 07 2025 | २०८१, चैत २५गते

images

शेयर बजार ; नेप्से परिसूचकमा ३२.४५ अंकले घटेर २६७०.९४ बिन्दुमा, ५ अर्ब ६५ करोडभन्दा बढीको कारोबार

शेयर बजार ; नेप्से परिसूचकमा ३२.४५ अंकले घटेर २६७०.९४ बिन्दुमा, ५ अर्ब ६५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.४५ अंकले घटेर २६७०.९४ बिन्दुमा आएको छ । आज ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३ सय २२ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५० करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij