Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड ,तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड ,तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ

  • काठमाडौं । सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको  छ । बुधवारका दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो
     यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुगेको छ  ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij