Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

शेयर बजार : नेप्से परिसूचकमा ८.६० अंकले घटेर २६६७.६८ बिन्दुमा, ५ अर्ब ६३ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ८.६० अंकले घटेर २६६७.६८ बिन्दुमा, ५ अर्ब ६३ करोडभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । आज नेप्से परिसूचकमा ८.६० अंकले घटेर २६६७.६८ बिन्दुमा आएको छ । आज ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
    यस दिन ३ सय २१ कम्पनीको १ करोड १३ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आज  ३५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधि विद्युत अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij