Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

आज  नेको इन्सुरेन्सको ६ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

आज  नेको इन्सुरेन्सको ६ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

  • काठमाडौं ।नेको इन्सुरेन्स कम्पनी लिमिटेडको ६ लाख कित्ता संस्थापक सेयर लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताहरूका लागि आज अन्तिम दिन हो। इच्छुक व्यक्तिहरूले कार्यालय समयभित्र बोलपत्र पेश गर्नुपर्नेछ।

    यस लिलामीमा केवल संस्थापक सेयरधनीहरू मात्र होइन, अन्य व्यक्ति तथा संस्थाहरूले पनि भाग लिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताहरूले यही मूल्यलाई आधार मानेर बढी मूल्य अंकित गर्दै बोलकबोल पेश गर्नुपर्नेछ।

    लिलामीको बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल रहेको छ, र बोलपत्र बुझाउने स्थान माछापुच्छ्रे क्यापिटल, बागदरबार, काठमाडौं तोकिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij