Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

तीनकुनेमा भएको हिंसात्मक घटनाका फरार आरोपित दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइयो

तीनकुनेमा भएको हिंसात्मक घटनाका फरार आरोपित दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइयो

  • काठमाडौँ । प्रहरीले तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई  नियन्त्रणमा लिएर आज काठमाडौं ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर  राखेर उनलाई उनलाई काठमाडौं ल्याएको हो ।  उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

    जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो ।विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij