
काठमाडौँ । आज नेप्से परिसूचकमा ८.८४ अंकले घटेर २६६१.८६ बिन्दुमा आएको छ । आज ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ३ सय २२ कम्पनीको १ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी होल्डिङ्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij