
काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओमा १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार ९चैत ३१ गते० साँझ ५ः०७ बजेसम्ममा १४ लाख ८३ हजार ६३५ जनाले १ करोड ७५ लाख ३१ हजार ६०० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १४.६६ गुणा बढी हो ।
पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij