Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

गार्डियन माइक्रो लाइफको विशेष साधारण सभा स्थगित

गार्डियन माइक्रो लाइफको विशेष साधारण सभा स्थगित

  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बैशाख ५ गतेका लागि बोलाएको विशेष साधारण सभा स्थगित गरेको छ।

    कम्पनीका अनुसार, नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट बैशाख २ गते प्राप्त निर्देशनको आधारमा, बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो।

    सभाको नयाँ मिति भने कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij