Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

आज नेप्से परिसूचकमा ४.२६ अंकको वृद्धि , नेप्से २६१४.६७ बिन्दुमा , कारोबार ८ अर्ब ७४ करोड बढी

आज नेप्से परिसूचकमा ४.२६ अंकको वृद्धि , नेप्से २६१४.६७ बिन्दुमा , कारोबार ८ अर्ब ७४ करोड बढी

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ४.२६ अंकले वृद्धि भई २६१४.६७ बिन्दुमा उक्लिएको छ ।  आज ८ अर्ब ७४  करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ यस दिन ३ सय १८ कम्पनीको २ करोड ५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    हिजो नेप्से परिसूचकमा ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा झरेको थियो । हिजो  ७ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।हिजो ३ सय १९ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij