Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

शेयर बजार L नेप्से परिसूचकमा ४.२६ अंकले बढेर २६१४.६७ बिन्दुमा, ८ अर्ब ७४ करोडभन्दा बढीको कारोबार

शेयर बजार L नेप्से परिसूचकमा ४.२६ अंकले बढेर २६१४.६७ बिन्दुमा, ८ अर्ब ७४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ४.२६ अंकले बढेर २६१४.६७ बिन्दुमा आएको छ । ।आज  ८ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । 

    यस दिन ३ सय १८ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९२ करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र राधी हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij