Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

लक्ष्मी सनराइज क्यापिटलद्वारा १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड योजना प्रस्ताव

लक्ष्मी सनराइज क्यापिटलद्वारा १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड योजना प्रस्ताव

  •  

    काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। क्यापिटलले ‘एलएस होराइजन १२’ नामक उक्त म्युचुअल फन्ड योजना प्रतिइकाई १० रुपैयाँको दरले १२ करोड इकाई बिक्री गर्न लागेको हो।

    यस म्युचुअल फन्डको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटलले स्वयं गर्नेछ। अनुमति पाएपछि यो योजना आम लगानीकर्ताहरूमाझ बिक्रीमा ल्याइनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij