
काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको हो ।
प्रहरी स्रोतले जनाएअनुसार सुन जोख्ने काम भइरहेको बताइएको छ । तर, परिमाणबारे खुलाएनन् ।पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो देखिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij