Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा १९.४० अंकले बढेर २६८८.९१ बिन्दुमा, ९ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १९.४० अंकले बढेर २६८८.९१ बिन्दुमा, ९ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा  १९.४० अंकले बढेर २६८८.९१ आएको छ । आज ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    आज वाणिज्य बैंक समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ एउटामै नकारात्मक सर्किट लागेको छ । 

    यस दिन ३ सय १४ कम्पनीको २ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर र कुमारी  बैंक परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij