
काठमाडौँ । राजस्व अनुसन्धान विभागले आज इन्द्रचोक, चोखाछेँ गल्लीस्थित सिंह आर्केडमा छापा हानेको छ ।विभागले हिमांशु अग्रवालद्वारा सञ्चालित झण्डै १०वटा पसल र गोदाममा छापा हानेको हो ।
लेडिज कपडा र फेब्रिकको ठूलो काम गर्दै आएका अग्रवालले ठूलो मात्रामा राजस्व छलेको आशंकामा विभागले छापा हानेको बताइएको छ ।उनका विभिन्न फर्महरू सञ्चालित छन् । काठमाडौँ फेब्रिक उनका दाइले सञ्चालन गर्छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij