Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

मन्त्रिपरिषद्को बैठक सुरु , बजेट अनुमोदन गरिँदै

मन्त्रिपरिषद्को बैठक सुरु , बजेट अनुमोदन गरिँदै

  • काठमाडौँ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । २०८२ ८३को बजेट अनुमोदन गरिने भएको छ । मन्त्रिपरिषद्को बैठक अनुमोदन गरेपछि अर्थमन्त्री विष्णु पौडेलले सदनमा सो बजेट वाचन गर्ने छन् । यसअघि  सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट अर्थमन्त्री यस वर्षको बजेटको झोला बोकेर   निस्किएका थिए । 

    fm1.jpg

    आर्थिक वर्ष २०८२/०८३ को बजेट अल्लोको झोलामा शीलबन्दी गरिएको  छ ।  बजेट आज सार्वजनिक हुन लागेको हो । गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए ।

    विगतका वर्षहरुमा विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे । यसपालि पनि गठनबन्धन सरकारका अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij