
काठमाडौँ । मन्त्रिपरिषदको बैठकबाट २०८२ ८३को बजेट अनुमोदन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सदनमा सो बजेट वाचन गर्न अघि मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए । सो बैठकले उनको बजेट अनुमोदन गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij