Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५ अर्ब रुपैयाँ बजेट विनियोजन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५ अर्ब रुपैयाँ बजेट विनियोजन

  •  

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यातायात पूर्वाधारको विकास, सडक स्तरोन्नति, पुल निर्माण र यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्दै उक्त बजेट विनियोजन गरिएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij