Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

मदिरा, बियर, सुर्ती र चुरोटमा भन्साद दर वृद्धि गर्ने निर्णय

मदिरा, बियर, सुर्ती र चुरोटमा भन्साद दर वृद्धि गर्ने निर्णय

  •  

    काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा मदिरा, बियर, सुर्ती र चुरोटमा लाग्ने भन्साद दर वृद्धि गर्ने निर्णय गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यी वस्तुहरूमा कर दर बढाएर राजस्व सङ्कलनलाई सुदृढ बनाउने उद्देश्य राखिएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij