
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य अघि सारेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो लक्ष्य हासिल गर्न दिगो विकास र समावेशी अर्थतन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij