Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

ग्लोबल आइएमई लघुवित्तका ६,९६९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला

ग्लोबल आइएमई लघुवित्तका ६,९६९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला

  • काठमाडौं ।ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका ६ हजार ९६९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरिएको छ। कम्पनीले जेठ २० गतेदेखि यी शेयर पूर्व संस्थापक शेयरधनीहरू मात्र नभई अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरीद गर्न मिल्ने गरी विक्रीमा ल्याएको हो।

    यसअघि, यी शेयर केवल विद्यमान संस्थापक शेयरधनीहरूका लागि सीमित गरिएको थियो। तर सो अवधिमा अपेक्षित बिक्री नहुँदा, अब अन्य इच्छुक व्यक्ति र संस्थाले समेत खरीद गर्न सक्ने व्यवस्था गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij