Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

यातायात बन्दबीच नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्‍यो

यातायात बन्दबीच नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्‍यो

  • काठमाडौं ।यातायात व्यवसायीहरूको बन्दको घोषणापछि सार्वजनिक यातायातका साधन ठप्प भएको अवस्थामा नेपाल प्रहरीले आज पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

    सवारी नचलेका कारण सडकमा अलपत्र परेका सर्वसाधारण यात्रुहरूको सहज आवागमनका लागि प्रहरीले देशका विभिन्न स्थानमा निःशुल्क बस सेवा उपलब्ध गराएको हो। प्रहरीले यो सेवा आवश्यक पर्ने स्थानहरूमा तत्काल उपलब्ध गराउने जनाएको छ।

    1748930633_494818602_1449026522753208_3348252414371794883_n.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij