Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

सिटी होटलले ८०% हकप्रद सेयर बिक्रीका लागि सेबोनमा अनुमति माग्यो

सिटी होटलले ८०% हकप्रद सेयर बिक्रीका लागि सेबोनमा अनुमति माग्यो

  •  

    काठमाडौं ।  सिटी होटल लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ः.८० अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो। हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिनेछ।

    उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ। हाल सिटी होटलको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij